397
Shares
न्युजिल्याण्डमा थप ४ जनामा मंकीपक्सको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यो संगै न्युजिल्याण्डमा मंकीपक्स संक्रमितको संख्या ९ पुगेको छ । पछिल्लो एक सातामा ४ जना संक्रमित थपिएको बताईएको छ। यि सबै संक्रमित बाहिरबाट आएका मानिस भएको मन्त्रालयले जनाएको छ ।