‘एभरेष्ट कप’ आजबाट, न्युजिल्याण्डभरीका १४ नेपाली टिम प्रतिस्पर्धा गर्दै

368 Shares

न्युजिल्याण्डको राजधानी वेलिङटनमा आज शनिबार एभरेष्ट कप फूटबल प्रतियोगिता सुरु हुँदै छ वेकफिल्ड पार्क आईल्याण्ड बे मा आयोजना हुने प्रतियोगितामा न्युजिल्याण्डका बिभिन्न शहरबाट १४ नेपाली टिमले सहभागी जनाउदैँ छन् । प्रतियोगिताको आयोजना शेर्पा फूटबल क्लब र नेपलिज सोसाईटी अफ वेलिङ्टनले गरेको हो ।

सम्बन्धित समाचार

सबै