आउँदो मार्चमा न्युजिल्याण्डमा जनगणना हुँदै, जनसंख्या बढ्ने अनुमान

322 Shares

न्युजिल्याण्डको जनगणना आउँदो २०२३ को मार्च मा हुने भएको छ । आज हरेक ५ वर्षमा गरिने जनगणना आउँदो मार्च ७ तारिकका दिन  हुने NZ Stats ले जानकारी गराएको हो । अपेक्षित रुपमा यो पटक न्युजिल्याण्डको जनसंख्या बढ्ने निस्चित रहेको बताईएको छ । गणना सफलताका सम्पन्न गर्नका लागि सरकारले अघिल्लो पटक अर्थात २०१८ को जनगणना भन्दा दोब्बर कर्मचारी थप्ने भएको छ ।  Data and Statistics Act 2022 का अनुरुप जनगणना भएको दिन न्युजिल्याण्डबासी र न्युजिल्याण्डमा बसोबास गर्ने सम्पूर्णले जनगणनाको फारम भर्नु पर्ने छ ।

सम्बन्धित समाचार

सबै