न्युजिल्याण्डमा नाम परिवर्तन गर्दै Vodafone

521 Shares

दुरसंचार कम्पनी भोडाफोनले न्युजिल्याण्डमा आफ्नो नाम परिवर्तन गर्ने भएको छ । २०२३ को सुरुवातबाट नै न्युजिल्याण्डमा भोडाफोनले आफ्नो नाम परिवर्तन गर्न लागेको हो । न्युजिल्याण्डमा अब भोडाफोनको नाम परिवर्तन गरेर वान एनजेड राखिने भएको छ । न्युजिल्याण्डमा भोडाफोन ले सन् १९९८ देखि संचार सेवा दिदै आएको छ । नाम सँगै भोडाफोनको लोगो पनि परिवर्तन हुने छ । भोडाफोन अन्तराष्ट्रिय कम्पनी भएता पनि न्युजिल्याण्डमा घरेलु कम्पनी सरह सेवा दिदै आएको छ ।

सम्बन्धित समाचार

सबै