न्युजिल्याण्डमा आज थप ५३ जनालाई कोरोना भईरसको संक्रमण
देखिएको छ । यो सँगै देश भर जम्मा डेल्टा भेरियन्टको कोरोना भाईरसका संक्रमितको संख्या ५६२ पुगेको छ । अगस्त १७ मा पहिलो डेल्टा भेरियन्टको संक्रमण देखिएको थियो ।आज थपिएका सबै संक्रमित अकल्याण्डमा भेटिएको हो ।


