ताजा अपडेट

Nepal Election Exit Poll: गुल्मी २ मा गोर्कर्ण बिजयी बन्ने, रामकुमारी झाँक्रीले जित्ने सम्भावना १७%

295 Shares

NZ News Nepal ले गरेको सर्वेक्षणमा गुल्मी निर्वाचन क्षेत्र २ बाट नेकपा एमालेका गोकर्णराज विष्‍ट निर्वाचित हुने रुझान आएको छ । Nz News Nepal ले आफ्नआफ्ना पाठक माझँ गरेको सर्वेक्षणमा विष्‍टलाई ८२.४ % ले बिजयी हुन्छन् भनेर मत दिएका हुन् । विष्‍टका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई जम्मा १७.६ % बिजयी हुने अनुमान लगाएका छन् ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै