आज ४९ नयाँ संक्रमित थपिए , जम्मा संक्रमितको संख्या ६११ पुग्यो

392 Shares

न्युजिल्याण्डमा आज ४९ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका महानिर्देशक यस्ले ब्लुमफिल्डका अनुसार पछील्लो २४ घण्टामा देशभर ४९ जनामा कोरोनाको संक्रमण भेटिएको बताएका छन् । यो संख्या ६ दिनयता कै सबैभन्दा कम संख्या हो । यो सँगै न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या ६११ पुगेको छ । ३३ जनाको अस्पतालमा उपचार भईरहेको बताईएको छ

सम्बन्धित समाचार

सबै