‘यो मन त मेरो नेपाली हो…’ तस्बिरमा हेर्नुहोस 1974 A.Dको कन्सर्ट – New Zealand News Nepal (NZ News Nepal)

‘यो मन त मेरो नेपाली हो…’ तस्बिरमा हेर्नुहोस 1974 A.Dको कन्सर्ट

   November 19, 2022  

हिजो अकल्याण्डको टाउन हलमा आयोजित 1974 A.D  ब्याण्डको कन्सर्टमा उल्लेख्य रुपमा नेपालीको उपस्थिती थियो । कन्सर्टका लागि भनेर अकल्याण्डबाट बाहिर रहेका नेपालीहरु पनि अकल्याण्डमा जम्मा भएका थिए ।

कार्यक्रमका अफिसियल फोटोग्राफर भुपाल गुरुङले आफ्नो क्यामेरामा कैद गरेको तस्बिर हेर्नुहोस् :

तस्बिर: भुपाल गुरुङ