नेपाल चुनाव: कांग्रेसले जित्यो पहिलो सिट – New Zealand News Nepal (NZ News Nepal)

नेपाल चुनाव: कांग्रेसले जित्यो पहिलो सिट

   November 21, 2022  

नेपाली कांग्रेसले आमनिर्वाचन–२०७९ मा खाता खोलेको छ। प्रतिनिधि सभा सदस्यमा कांग्रसेका उम्मेदवार योगेश गौचन ३ हजार ९९२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। औपचारिक घोषणा हुन भने बाँकी छ। २८ वर्षीय गौचनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई पराजित गरेका हुन्। तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन् ।