गगन थापाको जीत निश्चित

294 Shares

काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका गगनकुमार थापाको जीत सुनिश्चित भएको छ । गन्न बाँकी मत पाँच हजारभन्दा कम भएको र अहिले नै प्रतिद्वन्द्वीसँगको मतान्तर पाँच हजारभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो । उनीसँग नेकपा एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धा गरिरहेका छन्।

सम्बन्धित समाचार

सबै