चितवन-२: अग्रता बढाउँदै रवि लामिछाने, हाल दोस्रोमा – New Zealand News Nepal (NZ News Nepal)

चितवन-२: अग्रता बढाउँदै रवि लामिछाने, हाल दोस्रोमा

   November 22, 2022  

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन्।  सुरुवाती मतगणनामा तेस्रो भएका लामिछाने अहिले दोस्रो स्थानमा आएका छन्। उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका  उमेश श्रेष्ठलाई पछि पारेका हुन्छ।

यो क्षेत्रमा एमालेका कृष्णभक्त पोखरेलले लिड गरिरहेका छन्।

मतगणना अपडेट : ८२८४ गणना हुँदा

कृष्णभक्त पोखरेल (सुर्य): २९१९

रवि लामिछाने (घन्टी): २४९५

उमेश श्रेष्ठ (रुख): २३४०