नेपाल चुनाव: चितवनमा अघि बढ्दै रवि

362 Shares

चितवन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ।  पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका रबि लामिछानेले अग्रता ह्वात्तै बढाएका छन्।  उनी निकटतम प्रतिस्पर्धीभन्दा १२ सय ५१ मतले अघि रहेका छन्। लामिछानेले ५ हजार ५ सय ४२ मत ल्याएका छन्।  नेकपा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार २ सय ९१ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ४ हजार २ सय ९१ मत ल्याएका छन्।

सम्बन्धित समाचार

सबै