चितवन २: रविको भोट रफ्तारमा बढ्दै

253 Shares

चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अझै अग्रता कायम गरेका छन्।  उनको भोट रफ्तारमा बढीरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ७ हजार पाँच सय २१ मत ल्याएका छन्। त्यस्तै, उनका निकटतम् प्रतिद्वन्दी एमालेका कृष्णभक्त पोखरेलले चार हजार ९ सय ९९ सय मत प्राप्त गरेका छन्। त्यसैगरी, कांग्रेसका उमेश श्रेष्ठले चार हजार ६ सय ९४ मत ल्याएर तेस्रो स्थानमा छन्।

सम्बन्धित समाचार

सबै