आज ४९ जनामा कोरोना देखियो , जम्मा संक्रमितको संख्या ४२९ पुग्यो – New Zealand News Nepal (NZ News Nepal)

आज ४९ जनामा कोरोना देखियो , जम्मा संक्रमितको संख्या ४२९ पुग्यो

   September 2, 2021  

न्युजिल्याण्डमा आज ४९ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४९ जनामा कोरोनाको संक्रमण भेटिएको हो । यो सँगै न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या ७२५ पुगेको छ । ४२ जनाको अस्पतालमा उपचार भईरहेको छ । १८ जनालाई भने आईसियुमा राखेर उपचार गराईरहेको मन्त्रालयले जनाएको छ ।