459
Shares
एयर न्युजिल्याण्ड विश्वकै सुरक्षित एयरलाईन्सको सुचीको दोस्रो नम्बरमा परेको छ ।
एयरलाईन्स रेटिङ डट कमले जारी गरेको सन् २०२३ का लागि सुरक्षित बिमान सेवाको सुचीमा एयर न्युजिल्याण्ड दोस्रो स्थानमा सुचिकृत भएको हो ।
पहिलो नम्बरमा भने अष्ट्रेलियाको क्वानटस एयर रहेको छ ।
