450
Shares
चक्रवात हेलले भौतिक क्षेति पुर्याएपछि न्युजिल्याण्डमा फलफुल तथा तरकारीको भाउ बढ्ने संकेत देखिएको छ ।
केही दिन देखि नर्थ आईल्याण्डका उत्तरी क्षेत्रमा मौसमले प्रभाव परेकाले त्यहाँ उमारिएका फलफुल तथा तरकारी बालीमा क्षेति पुगेको छ ।
किसानले बालीमा निकै क्षेति पुगेको भन्दै अबको केही समयमा न्युजिल्याण्डका सबै स्थानमा फलफुल तथा तरकारीको मुल्य बढ्ने चेतावनी दिएका छन् । Northland, Bay of Plenty, Coromandel, Gisborne, Hawke’s Bay लगायतका क्षेत्रमा चक्रवात हेलले निकै प्रभाव पारेको बताईएको छ ।