गर्मी छल्न जानै पर्ने न्युजिल्याण्डका १० समुन्द्र किनारा

1.1K Shares

नेपालमा यती बेला मध्य जाडोको महिना छ । नेपाल लगायत अधिकाशं देशमा जाडो महिना चलिरहेको बेला न्युजिल्याण्डमा भने  गर्मीको महिना छ । नेपालको मौसम भन्दा ठीक उल्टो हुने न्युजिल्याण्डको मौसमका कारण नेपालमा जाडो हुँदा यता गर्मी हुने गर्दछ । न्युजिल्याण्डको सबै भन्दा बढी गर्मी हुने ठाउँहरुमा साउथ आईल्याण्डको नेल्सन र नर्थ आईल्याण्डको तउरगाँ, ह्यामिल्टन र अकल्याण्ड पर्ने गर्दछन् ।  ओजोन तह नभएकाले न्युजिल्याण्डमा सामान्य घाम लाग्दा पनि गर्मी हुने गर्दछ । गर्मीको बेलामा न्युजिल्याण्डबासीहरु समुन्द्र किनारामा रमाईरहेको देख्न सकिन्छ । गर्मी छल्न समुन्द्र किनारामा गएर पौडिनेको संख्या जती छ त्यती नै संख्या ति क्षेत्रमा गएर अवलोकन मात्र गर्नेको छ । अझ शनिबार- आईतबार र अन्य सार्वजनिक बिदाको दिन त समुन्द्र किनारामा खुट्टा टेक्ने ठाउँ समेत पाईदैन ।

आज हामीले न्युजिल्याण्डका बिभिन्न क्षेत्रमा रहेको १० मुख्य समुन्द्र किनारा अर्थात Beach को नाम यहाँहरुलाई जानकारी गराउदैँ छौ ।

1. Maitai Bay, Northland

2. Ninety Mile Beach, Northland

 

3. Tāwharanui Regional Park, Auckland

4. Piha Beach, Auckland

5. Cathedral Cove, The Coromandel

6. Mt. Maunganui Beach, Bay of Plenty

7. Wharariki Beach, Nelson Tasman

8. Abel Tasman National Park, Nelson Tasman

9. Hokitika Beach, West Coast

10. Koekohe Beach, Waitaki

 

सम्बन्धित समाचार

सबै