221
Shares
प्रधानमन्त्री जसिन्डा आर्डेनले आफुले राजिनमा दिएर कुनै पछुतो नलागेको बताएकी छिन् ।
राजिनामा दिएको भोली पल्ट पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री आर्डेनले आफ्नो निर्णय सहि रहेको र त्यस्मा कुनै पछुतो नरहेको बताईन् ।
उनले लामो समयपछि आफु राती निर्धक्क सँग सुतेको बताईन् । राजिनामा दिँदा आफुलाई दु:ख लागेपछि यो निर्णय रही भएको बताईन् ।
सो क्रममा पत्रकारले उनलाई ‘के तपाईंले राइट कल लिनु भयो ?’ भनेर सोधेका थिए । त्यस्को जवाफमा आर्डेनले राजिनमाको निर्णयले आफुलाई रेग्रेट नभएको बताईन् ।