नयाँ प्रधानमन्त्री क्रिस हिप्किन्सले बुधबार सपथ लिने

276 Shares

न्युजिल्याण्डका ४१ औं प्रधानमन्त्री क्रिस हिप्किन्सले बुधबार प्रधानमन्त्री पदको सपथ लिने भएका छन् । प्रधानमन्त्री जसिन्डा आर्डेनले राजिनामा दिएको ६ दिन पछि हिप्किन्सले सपथ लिन लागेका हुन् ।

हिप्किन्स शनिबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले औपचारिक कार्यभार भने बुधबार सपथ ग्रहण पछि सम्हाल्ने छन् । उनलाई न्युजिल्याण्डकी राष्ट्रप्रमुख गभर्नर जनरल सिन्डी किरोले सपथ खुवाउने छिन् ।

सम्बन्धित समाचार

सबै