अप्रिलबाट Minimum Wages २२.७० डलर

377 Shares

न्युजिल्याण्डमा काम गर्नका लागि कामदारले पाउदै गरेको न्युनतम ज्याला अर्थात Minimum wages अब अप्रिल बाट बढ्ने भएको छ । क्रिस हिपकिन्स प्रधानमन्त्री भएपछि पहिलो पटक बसेको मन्त्रीपरिषद बैठकले आउदो अप्रिल १ तारिकबाट न्युजिल्याण्डको Minimum wages २२.७० डलर बनाउने भएको हो ।न्युजिल्याण्डको सरकारले हरेक वर्ष अप्रिल महिनामा Minimum wages बढाउदै आएको छ । हाल कायम रहेको wages मा अप्रिलबाट १.५० डलर बढ्न लागेको हो ।

सम्बन्धित समाचार

सबै