देशभर राष्ट्रिय आपतकाल घोषणा

354 Shares

न्युजिल्याण्ड सरकारले Cyclone Gabrielle लाई मध्य नजर गर्दै देशभर राष्ट्रिय आपतकाल घोषणा गरेको छ ।
Gabrielle ले नर्थ आईल्याण्डको अधिकांश भागमा क्षति पुर्याएपछि अकल्याण्ड, कोरोमन्डल, वे अफ प्लेन्टीलगायतका ठाउँमा केही अघि देखिनै आपतकाल घोषणा गरिएको थियो । Cyclone Gabrielle ले साउथका माथिल्लो भुभागमा पनि प्रभाव पारेपछि सरकारले देशभर राष्ट्रिय आपतकाल घोषणा गरेको हो ।

सम्बन्धित समाचार

सबै