चक्रवात आँधीका कारण न्युजिल्याण्डको जनजीवन प्रभावित भएको छ ।
आँधीका कारण नर्थ आईल्याण्डका अधिकाशं भुभाग प्रभावित बनेको हो ।
यहाँ लगातर हावाहुरी सहित वर्षा भईरहेको छ ।