राजधानी वेलिङ्टन नजिकै ६.१ रेक्टर स्केलको भुकम्प

329 Shares

न्युजिल्याण्डको राजधानी वेलिङ्टन नजिकै भुकम्प गएको छ । आज साझँ ७ बजेर ३८ मिनेट जाँदा भुकम्प महसुस गरिएको हो ।
पारापारामुबाट ५० किलोमिटर उत्तर पश्चिम क्षेत्रमा केन्द्रबिन्दु बनाएर ६.१ रेक्टर स्केलको भुकम्प गएको जियोनेटले जनाएको छ ।

सम्बन्धित समाचार

सबै