न्युजिल्याण्ड सरकारले माग्यो अष्ट्रेलियासँग सहयोग

322 Shares

चक्रवात Gabrielle आँधीले नराम्रो भौतिक क्षति पुर्याएपछि, क्षतिबाट रिकभर हुन न्युजिल्याण्ड सरकारले अष्ट्रेलिया सँग सहयोग मागेको छ । प्रधानमन्त्री क्रिस हिप्किन्सले आज पत्रकार सम्मेलनमा कुरा गर्दै अष्ट्रेलिया सँग सहयोग मागेको कुरा बताएका हुन् । नर्थ आईल्याण्डमा साईक्लोन Gabrielle ले ठुलो प्रभाव परेकाले भौतिक क्षति पुर्ती गर्न अष्ट्रेलिया सँग औपचारिक रुपमा सहयोग मागिएको हो ।

सम्बन्धित समाचार

सबै