अकल्याण्डमा ‘हिमालयन कप’ क्रिकेट प्रतियोगिता

293 Shares

न्युजिल्याण्डमा हिमालयन कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।
अकल्याण्डमा आउदो ३१ मार्च देखि २ अप्रिल सम्म ३ दिने एक दिवसिय क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा दुई टिमको सहभागिता रहने छ । अकल्याण्डको नेपाल राईनो क्रिकेट क्लब र क्राईसचर्चको एभरेष्ट वारियर्सबिच उपाधीका लागि भिडन्त हुने छ । खेल हुमेउ क्रिकेट ग्राउण्ड मा बिहान १०:३० देखि साझँ ५:३० सम्म हुने छ ।

सम्बन्धित समाचार

सबै