835
Shares
सरकारले स्वास्थ्य क्षेत्रका ३२ भूमिकामा फास्ट ट्र्याकबाट Residency पाउने नियम ल्याएको छ । स्वास्थ्य क्षेत्रमा काम गर्नेलाई प्रोत्साहन स्वरुप यो नियम लागु गर्न लागिएको प्रधानमन्त्री क्रिस किप्किन्सले बताएका छन् । सरकारले यसअघि नै ८ भूमिकालाई ग्रिनलिस्टमा राखेको थियो जसले गर्दा Straight to Residency पाईन्थ्यो । अब भने सरकारले थप ३२ नयाँ पदलाई Straight to Residency को लागि ग्रिनलिस्टमा सुचिकृत गरेको छ ।
मन्त्रिपरिषद् बैठक पछि आज पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री क्रिस हिप्किन्सले स्वास्थ्यकर्मी भर्ना र पारिश्रमिक हेरफेरलगायत स्वास्थ्यकर्मीको आम्दानी बढाउने काममा प्रगति भएको र विदेशबाट कामदार आकर्षित गर्न थप काम गर्नुपर्ने बताए ।
यि हुन् ३२ भूमिका:
Added to Straight to Residence list (previously Work to Residence):