राजा चार्ल्सको राज्याभिषेक समारोहमा सहभागी हुन प्रधानमन्त्री क्रिस हिप्किन्स बेलायत प्रस्थान

270 Shares

प्रधानमन्त्री क्रिस हिप्किन्स बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान गरेका छन् ।
उनी हिजो साझँ अकल्याण्डबाट बेलायत प्रस्थान गरेका हुन् । आगामी मे ६ तारिख मा लन्डनको वेस्टमिनिस्टर गिर्जाघरमा राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा हुनेछ ।

त्यसअघि प्रधानमन्त्री हिप्किन्सले शुक्रबार बेलायतका प्रधानमन्त्री ॠषि सुनाकसँग भेट्ने कार्यक्रम रहेको छ । त्यस्तै बेलायतमा रहदा क्यानेडियन प्रधानमन्त्री जुस्टिन टुडो र टोङाका प्रधानमन्त्री सँग पनि हिप्किन्सको भेट हुने छ ।

सम्बन्धित समाचार

सबै