267
Shares
न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्स र राजकुमार विलियम बिच बेलायतमा भेटवार्ता भएको छ ।
राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत पुगेका प्रधानमन्त्री हिप्किन्स र राजकुमार विलियम बिच हिजो भेट भएको हो ।
उनिहरु बिच लण्डनस्थित विन्डसोर क्यासलमा भेट भएको हो