सरकारद्वारा बाढी र चक्रवातको क्षतिका लागि एक अर्ब डलरको राहत प्याकेजको घोषणा

329 Shares

न्युजिल्याण्ड सरकारले पछिल्लो केही महिना यता देशमा भएको प्राकृतिक बिपदीको क्षतिको पुनर्स्थापना गर्न करिब एक अर्ब डलरको राहत प्याकेज घोषणा गरेको छ ।

उक्त रकम चक्रवात गेब्रिएल र अकल्यान्डमा बाढीबाट भएको क्षति पुनर्स्थापना गर्न सडक, रेल र विद्यालय मर्मत, बाढी संरक्षण र मानसिक स्वास्थ्य लगायतका बिभिन्न बिषयमा खर्च गर्ने सरकारको योजना रहेको छ ।

सरकारले आउदो बिहीवार २०२३ का लागि बजेट सार्वजनिक गर्दै छ । अर्थ मन्त्री ग्रान्ट रोबटसनले देशको बजेत सार्वजनिक गर्ने छन् ।

सम्बन्धित समाचार

सबै