न्युजिल्याण्डकी पुर्वप्रधानमन्त्रीले गरिन् नेपाल भ्रमण – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डकी पुर्वप्रधानमन्त्रीले गरिन् नेपाल भ्रमण

   June 6, 2023  

न्युजिल्याण्डकी पुर्वप्रधानमन्त्री हेलेन क्लार्कले नेपाल भ्रमण गरेकी छिन् ।
उनले सामाजिक सन्जाल फेसबुकमा नेपाल भ्रमणका तस्बिर हरु सार्वजनिक गरेकी छिन् ।
पुर्वप्रधानमन्त्री हेलेन सन् १९९९ देखि सन् २००८ सम्म न्युजिल्याण्डको प्रधानमन्त्री थिईन ।