बझाङमा भएको दुर्घटनामा परेका घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ।
बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मन्त्री सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिए।
सोही दुर्घटनामा मन्त्री सिंहकी पत्नी र भाउजूको पनि ज्यान गएको थियो।
मन्त्री पत्नी ५० वर्षीया अमृता सिंह र भाउजु ६० वर्षीया जयादेवी सिंहको प्राथमिक स्वास्थ्य केन्द्र देउरामा मृत्यु भएको थियो।
सुनसरीमा खाल्डोको निहुँमा सुरु भएको घटना ! अहिलेसम्म केके भयो ?
साउथ आईल्याण्डका विभिन्न क्षेत्रमा हिमपात र हावाहुरीको चेतावनी, यात्रा गर्दा सावधानी अपनाउन आग्रह
प्रधानमन्त्री बालेनले गरे राष्ट्रका नाममा सम्बोधन
चिनियाँ मूलका सांसदलाई ‘आफ्नै देश फर्क’ भनेपछि विवादमा विन्स्टन पिटर्स, चीनको कडा आपत्ति