बेईजिङमा न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्स

367 Shares

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्स चिनको राजधानी बेईजिङ आईपुगेका छन् ।
उनी आज बिहान न्युजिल्याण्ड समयअनुसार २:३० बजे बेईजिङ अवतरण भएका हुन् ।
६ दिने चिन भ्रमणका क्रममा प्रधानमन्त्री हिप्किन्स बेईजिङ गएका हुन् । उनलाई बेईजिङ एयरपोर्टमा चिनस्थित न्युजिल्याण्डका राजदुत र अन्य चिनिँया अधिकारीले स्वागत गरेका थिए ।

सम्बन्धित समाचार

सबै