विश्वभर कै बस्नयोग्य शहरहरुमा अकल्याण्ड पनि – New Zealand News Nepal (NZ News Nepal)

विश्वभर कै बस्नयोग्य शहरहरुमा अकल्याण्ड पनि

   June 30, 2023  

न्युजिल्याण्डको अकल्याण्ड शहर बिश्व मै बस्नयोग्य शहरहरुको सुचिमा सुचिकृत भएको छ ।
Economist Intelligence Unit’s ले Global Liveability Index को आधारमा विश्वका बस्नयोग्य शहरको नाम सार्वजनिक गरेको छ ।
उक्त सुचिमा न्युजिल्याण्डको अकल्याण्ड १० औं नम्बरमा परेको छ । पहिलोमा अष्ट्रियाको भियना रहेको छ । त्यस्तै दोस्रोमा डेनमार्कको कोपनहेगन, तेस्रोमा अष्ट्रेलियाको मेल्बर्न परेको छ । यि हुन् सन् २०२३को १० बस्नयोग्य शहरहरु ।

१. भियना, अष्ट्रिया
२. कोपनहेगन, डेनमार्क
३. मेल्बर्न, अष्ट्रेलिया
४. सिड्नी, अष्ट्रेलिया
५. भ्यानकुभर, क्यानडा
६. जुरिच, स्वीजर्ल्याण्ड
७. कालगरि, क्यानडा
८. टोरोन्ट, क्यानडा
९. ओसाका, जापान
१०. अकल्याण्ड, न्युजिल्याण्ड