पाइटलसहित ६ जना सवार मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन – New Zealand News Nepal (NZ News Nepal)

पाइटलसहित ६ जना सवार मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

   July 11, 2023  

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।

उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् ।