697
Shares
अकल्याण्डको मुख्य क्षेत्र डाउनटाउनमा गोली चलेको छ ।
Queens Street नजिकै Britomart मा यो घटना घटेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा शंकास्पद घटना घटेको भनेर प्रहरीले उक्त क्षेत्रलाई खाली गराएको छ । सर्वसाधारणलाई घरभित्रै बस्न र उक्त क्षेत्रबाट टाढा रहन प्रहरीले अनुरोध गरेको छ ।
घटना क्षेत्रमा धेरै मात्रामा प्रहरी परिचालन गरिएको छ । थप विवरण आउँदै ।