अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज न्युजिल्याण्डमा

536 Shares

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज दुई दिने भ्रमणका लागि न्युजिल्याण्ड आईपुगेका छन् । उनी आज न्युजिल्याण्डको राजधानी वेलिङटन आईपुगेका हुन् । प्रधानमन्त्री अल्बानिजले आज न्युजिल्याण्डका प्रधानमन्त्री च्रिस हिप्किन्स सँग भेट गरेका छन् । दुई नेता बिच दुई देशको सम्बन्ध र तास्मान क्षेत्रको लागि दुई देशले खेलेको भूमिकाको बारेमा चर्चा गरिएको थियो । प्रधानमन्त्री अल्बानिज भोली अष्ट्रेलिया फर्किदै छन् ।

सम्बन्धित समाचार

सबै