406
Shares
न्युजिल्याण्ड र अष्ट्रेलियामा संयुक्त रुपमा जारी महिला विश्वकप २०२३ ले गर्दा न्युजिल्याण्ड फुटबलमय भएको छ ।
विश्वकपको १० दिन सकिँदा न्युजिल्याण्डमा आधा खेल सम्पन्न भएका छन् । त्यस्तै अष्ट्रेलियाको सिड्नीमा फाईनल खेल हुनु अगाडि न्युजिल्याण्डमा अझै ९ खेल हुन बाँकी छन् जस्मा सेमिफाईनल समेत रहेको छ ।
हेर्नुहोस् तस्बिर:



















