नेपाली बक्सर सुरज न्युजिल्याण्डका एन्डीसँग भिड्दै

1.4K Shares

न्युजिल्याण्ड बस्दै आएका नेपाली बक्सर सुरज नेपाल र न्युजिल्याण्डका अर्का बक्सर एन्डी बिच प्रतिस्पर्धा हुने भएको छ ।
ग्लोजियर बक्सिङ न्युजिल्याण्डको आयोजना हुन लागेको फाईट फर ग्लोरी नामको प्रतियोगितामा नेपाली बक्सरले सहभागिता जनाउन लागेका हुन् ।
प्रतियोगिता शुक्रबार अकल्याण्डको एबिए स्टेडियममा साझँ ६:३० बजे बाट सुरु हुने छ ।
लामो समय बक्सिङ खेलमा लागेका सुरज सन् २०१२ देखि न्युजिल्याण्ड बस्दै आएका छन् । उनी बिगत ५ वर्ष देखि बक्सिङ गर्दै आएका छन् । न्युजिल्याण्डमा उनलाई बक्सिङ कोच निया तरानी र मेन्टर ब्रुस ग्लोजियरले प्रशिक्षण दिने गरेका छन् ।

सम्बन्धित समाचार

सबै