संसदको कार्यकाल ४ वर्षको बनाउन NZ First पार्टीको माग

271 Shares

संसदको कार्यकाल ४ वर्षको बनाउन न्युजिल्याण्ड फर्स्ट पार्टीले माग गरेको छ । NZ first का नेता Winston Peters न्युजिल्याण्डको संसदको अवधी ३ वर्षको मात्र भएको र यो अवधी निकै छोटो हुने भन्दै संसद कम्तिमा ४ वर्षे कार्यकालको हुनु पर्ने बताए । उनले निर्वाचन निकै महँगो हुने भन्दै लामो कार्यकाल भए खर्च पनि जोगिने दावी गरे । तर यस्को निर्णयको जिम्मा भने जनता अर्थात मतदातालाई दिनु पर्ने कुरा उनले स्पष्ट पारे । पार्टी भन्दा पनि मतदाताले संसदको कार्यकाल बढाउने वा यथावत राख्ने भन्ने बारे निर्णय लिनु पर्ने उनको धारणा थियो । आउदो निर्वाचनमा संसदमा पुनरागमन गर्न चाहन्छ । सन् २०२० को निर्वाचनमा ले कुनै पनि सिट जितेको थिएन ।

सम्बन्धित समाचार

सबै