308
Shares
गत महिना न्युजिल्याण्डबाट १३३ पर्यटक नेपाल घुम्न गएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्त महिनामा १३३ जना पर्यटक न्युजिल्याण्डबाट नेपाल भित्रिएका हुन् । यो संख्या सन् २०२१ को भन्दा कम रहेको बोर्डले जारी गरेको तंख्याकले देखाएको छ । सन् २०१९ मा न्युजिल्याण्डबाट १८४ जना पर्यटक नेपाल घुम्न गएका थिए । यो संख्या यो वर्षको भन्दा २७.७ % बढी हो ।