370
Shares
न्युजिल्याण्डमा आज १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आज थपिएका सबै संक्रमित अकल्याण्डमा भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै हाल १२ जना अस्पताल उपचाररत रहेका छन् । तिमध्ये ४ जना आईसियुमा छन् ।