ओलीले आज संसदमा सम्बोधन गर्दै – New Zealand News Nepal (NZ News Nepal)

ओलीले आज संसदमा सम्बोधन गर्दै

   October 3, 2023  

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

पछिल्लो समय सरकारका गतिविधि, देशको अर्थतन्त्र र सामाजिक अराजकता बढिरहेका बेला प्रतिपक्षी नेताले सदनमा बोल्न समयमा मागेका हुन्।

प्रतिनिधिसभाको बैठक नेपाली समय अनुसार आज दिउँसो १ बजे बस्दैछ।