न्युजिल्याण्ड निर्वाचन: ४ दिनमा कति मत खस्यो ? हेर्नुस् विवरण

511 Shares

न्युजिल्याण्डमा अहिले आम निर्वाचनको माहोल छ । गत सोमबारबाट सुरु भएको एड्भान्स भोटिङ अन्तर्गत मतदाताहरुले आफ्नो मत खसालिरहेका छन् । बिहीवार सम्मको मतदानको अवस्था हेर्दा ४ दिनमा २ लाख ८९ हजार ८ सय ७१ मत खसेको छ । अघिल्ला दिनको तलनामा मतको संख्या बढ्दै गरेको देखिएको छ । मतदान सुरु भएको दिन अक्टोबर २ सोमबारको दिन ५७ हजार ८७५ जनाले मतदान गरेका थिए । त्यस्तै मंगलबार ७० हजार ९३६ , बुधबार ७८ हजार ७७ र बिहीवार ८२ हजार ९८३ जनाले भोट् हालिसकेका छन् ।

 

सम्बन्धित समाचार

सबै