अकल्याण्डमा ‘न्युजिल्याण्ड नेपाली स्पोर्ट फेस्टिभल’ आयोजना हुने

490 Shares

न्युजिल्याण्डमा पहिलो न्युजिल्याण्ड नेपाली स्पोर्टस फेस्टिभल आयोजना हुने भएको छ । एन आर एन ए न्युजिल्याण्डको आयोजनामा अकल्याण्डमा सन् २०२४ को जनवरी २६ देखि २८ तारिक सम्म फेस्टिभल आयोजना हुने भएको छ । न्युजिल्याण्डमा पहिलो पटक स्पोर्टस फेस्टिभल आयोजना हुन लागेको एन आर एन ए न्युजिल्याण्डले जनाएको छ ।

सम्बन्धित समाचार

सबै