भावुक हुँदै हिप्किन्सले स्विकारे हार, लक्सनलाई दिए बधाई

335 Shares

निर्वाचनको नतिजालाई लिएर प्रधानमन्त्री क्रिस हिप्किन्स भावुक भएका छन् । निर्वाचनको मतपरिणामका बिच वेलिङ्टनमा रहेको लेबर पार्टीको केन्द्रिय कार्यालयमा सम्बोधन गर्दै उनले आफ्नु पार्टीले कम सिट ल्याएको र नयाँ सरकार गठन गर्न नसक्ने बताएका हुन् । उनले नेसनल पार्टीका नेता तथा भावी प्रधानमन्त्री क्रिस्टोफर लक्सनलाई बधाई समेत दिएका छन् ।

सम्बन्धित समाचार

सबै