क्रिस्टोफर लक्सन न्युजिल्याण्डको ४२ औं प्रधानमन्त्री बन्दै

327 Shares

क्रिस्टोफर लक्सन न्युजिल्याण्डका ४२ औं प्रधानमन्त्री बन्ने भएका छन् । उनको पार्टी नेसनलले हालै सम्पन्न निर्वाचनमा बढी सिट ल्याए सँगै अर्को दल एक्टसँग मिलेर लक्सनले सरकार गठन गर्ने छन् । नेसनलले ५० सिटमा अग्रता कायम राखेको छ । त्यस्तै एक्टले ११ सिटमा अग्रता कायम राखेको छ ।

सम्बन्धित समाचार

सबै