सम्बन्धमा दरारका बिच न्युजिल्याण्डको Queenstown मा सँगै देखिए डेनमार्ककी राजकुमारी र उनका पति

405 Shares

डेनमार्ककी राजकुमारी म्यारी न्युजिल्याण्ड आईपुगेकी छिन् । उनी आफ्ना जुम्लिहा सन्तानका साथ प्राईभेट जेटमा साउथ आईल्याण्डको कुईन्सटाउन आईपुगेकी हुन् । उनका पति राजकुमार फेडेरिक अर्की छोरी सहित अलगै न्युजिल्याण्ड आएका छन् । डेनमार्क राजसंस्थाकी उत्तराधिकारी समेत रहेकी राजकुमारी म्यारी र उनका पति राजकुमार फेडेरिक बिच केही समय देखि सम्बन्धमा दरार आएको थियो । गत नोभेम्बरमा उनिहरुको सम्बन्ध बिग्रिएको भन्ने समाचार बाहिरिएको थियो । तर अहिले न्युजिल्याण्डमा उनिहरुलाई सँगै देखे पछि उनिहरुबिच पुनर्मिलन भएको हुनसक्ने बताईएको छ ।

सम्बन्धित समाचार

सबै