प्रधानमन्त्री लक्सनको पहिलो बिदेश भ्रमण: बुधबार सिड्नी जादैँ

410 Shares

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बुधबार अष्ट्रेलिया जाने भएका छन् । पहिलो औपचारिक बिदेश भ्रमणको रुपमा उनी अष्ट्रेलियाको सिड्नी जान लागेका हुन् । प्रधानमन्त्री लक्सनले आफ्ना समकक्षी अष्ट्रेलियन प्रधानमन्त्री एन्थोनी एल्बानिजीसँग भेट गर्ने कार्यक्रम रहेको छ । दुई नेता बिच सिड्नीमा नै भेट हुने बताईएको छ । न्युजिल्याण्डको नयाँ सरकार अष्ट्रेलिया सँग मिलेर काम गर्न प्रतिबद्द रहेको बताउदै प्रधानमन्त्री लक्सनले आफ्नो बिदेश भ्रमण छिमेकी मुलुक अष्ट्रेलिया बाट सुरु भएको बताएका छन् ।

केही दिन अगाडि छोरीको ग्रेजुएसनका लागि मेल्बर्न पुगे पनि सिड्नी भ्रमण उनको पहिलो औपचारिक बिदेश भ्रमण हुने छ ।

सम्बन्धित समाचार

सबै