यसै महिना बिहे गर्ने तयारीमा पुर्व प्रधानमन्त्री जसिन्डा आर्डेन

319 Shares

पुर्व प्रधानमन्त्री जसिन्डा आर्डेनले विवाह गर्ने भएकी छिन् । उनले यसै महिना आफ्ना पार्ट्नर क्लार्क गेफोर्डसँग विवाह गर्न लागेकी हुन् । सन् २०१९ मा ईगेँजमेन्ट गरेका यि जोडीले सन् २०२२ मा नै बिहे गर्ने घोषणा गरेका थिए । तर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढे सँगै उनिहरुले बिहे स्थगित गरेका थिए । सन् २०१४ देखि प्रेम सम्बन्धमा रहेका यि दुई बिच जनवरी १३ तारिकका दिन विवाह हुने बताईएको छ ।
उनिहरुको ५ वर्षकी छोरी छिन् ।

सम्बन्धित समाचार

सबै