Minimum Wage बढाएर २३.१५ डलर बनाउने सरकारको निर्णय

469 Shares

न्युजिल्याण्डमा काम गर्नका लागि कामदारले पाउदै गरेको न्युनतम ज्याला अर्थात Minimum wages अब अप्रिल बाट बढ्ने भएको छ ।
नेसनल पार्टीको सरकार गठन भने पछि पहिलो पटक न्युनतम ज्याला बढ्न लागेको हो ।
आउदो अप्रिल १ तारिकबाट न्युजिल्याण्डको Minimum wages २३.१५ डलर बनाउने भएको हो ।न्युजिल्याण्डको सरकारले हरेक वर्ष अप्रिल महिनामा Minimum wages बढाउदै आएको छ । हाल कायम रहेको ज्यालामा अप्रिलबाट ०.४५ डलर बढ्न लागेको हो ।

सम्बन्धित समाचार

सबै